singel post top banner

“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, श्रावण १, २०७६
|
|
१५१० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न

सारांश

  • “रक्तदान जिवनदान” भन्ने मुलनारालाई आत्मासाथ गर्दै श्रावण १ गते काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि.
  • (कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN) को संयोजनमा काठमाडौं स्थित नयाँ बजारको खुसिबुमा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न भएको छ ।
  • यस कार्यक्रम ” हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि.

“रक्तदान जिवनदान” भन्ने मुलनारालाई आत्मासाथ गर्दै श्रावण १ गते काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि.(कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN) को संयोजनमा काठमाडौं स्थित नयाँ बजारको खुसिबुमा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न भएको छ ।

यस कार्यक्रम ” हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” ले आयोजना गरेको हो । कार्यक्रममा हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि कि अध्यक्ष शोभा कुमारी वाडाले अध्यक्षता ग्रहण गरेकी थिईन् भने लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ बी १ नेपाल की डिस्ट्रिक गभर्नर ईन्दु लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजकको रुपमा भोलानाथ पाठक रहेका थिए ।

सो कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन कृष्ण आँशुले गरेका थिए । रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, बिधार्थी, ब्यापारी, समाजसेबी लगायत अन्यले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?