singel post top banner

भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, बैशाख १७, २०७७
|
|
१५७७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ

सारांश

  • काठमाडौँ : नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएर दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतिभाकि धनि व्यक्तित्व हुन।
  • नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुङको शब्दमा नेपालका प्राय सम्पूर्ण चर्चित/लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् ।
  • उनि गीतकार, साहित्यकार मात्र नभएर एक बाल मानोबिज्ञ समेत हुन ।

काठमाडौँ : नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएर दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतिभाकि धनि व्यक्तित्व हुन। नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुङको शब्दमा नेपालका प्राय सम्पूर्ण चर्चित/लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् । उनि गीतकार, साहित्यकार मात्र नभएर एक बाल मानोबिज्ञ समेत हुन ।

उनले लामो समय देखि बालबालिकाहरुलाई अध्यापन गराउने काम गर्दै आएकी उनले करिब २ दशक बालबालिकाहरुको सामिप्यमा रहेर उनीहरुको बाल मनोबिज्ञानलाइ नजिक बाट नियाल्दै बालबालिकाहरुको चौतर्फी बिकाशमा कसरि प्रेरणादायी भूमिका निर्बाह गर्न सकिन्छ भन्ने कुरामा दक्षता हासिल गरेकी बाल मनोबिज्ञ तथा गीतकार अम्बिका गुरुङले बालबालिकाहरुको लागि समेत गीतहरु कोर्दै र शैक्षिक परामर्श दिदैं आएकी छिन ।

लामो समय देखि बालबालिकाहरु संगको सामिप्यतामा रहेर काम गरेको अनुभबले गर्दा गीतकार अम्बिका गुरुङले बालबालिकाहरुको लागिनै भनेर भावसागर क्रियसन युट्युब च्यानलको शुभारम्भ गरि उक्त च्यानलमा बालबालिकाहरुको लागि उनीहरुको मनोविज्ञानलाइ ध्यानमा राखेर बालगित, बालसामग्री तथा बालबालिकाहरुको लागि शिक्षाप्रद बिषयबस्तुहरु भावसागर क्रियसन युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन ।

अम्बिका गुरुङ भन्छिन भावसागर क्रियसन युट्युब च्यानल बिशुद्द बालबालिकाहरुको मनोरंजन र शिक्षाको लागि बनाईएको हुँदा उक्त च्यानलमा बालगित, बालशिक्षा तथा बालबालिकाहरुको मनोरंजनका सामग्रीहरु मात्र प्रस्तुत गरिने र बालबालिकाहरुको उज्जवल भबिष्य निर्माण गर्न सहयोग पुर्याउने योजना रहेको जानकारी गराउछिन । उक्त कार्यमा उनलाई संगीतकारद्वय राजन कार्की र प्रकाश लेप्चाले सहयोग तथा सहकार्य गर्दै आएको समेत बरिष्ट गीतकार अम्बिका गुरुङले जानकारी गराईन।

सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै आएकी गीतकार गुरुङले सयौं अनाथ, असाहय, पिडित वर्गहरुलाई समेत सहयोग गर्दै आएकी छिन । लाखौं शुभचिन्तकहरुको प्रियपात्र बन्न सफल गीतकार अम्बिका गुरुङ नेपाली सुगम संगीत, बालगित, समाजसेवा, साहित्य क्षेत्रमा बिसेष रुचि राख्छिन । उनले बालबालिकाहरुको लागि अंग्रेजी गीतहरुको लागि समेत शब्द कोर्ने गर्छिन । आफ्ना बालबालिकाहरुको चौतर्फी बिकाश, बालशिक्षा, बालमानोरंजनको लागि भावसागर क्रियसन (Bhavsagar creations) युट्युब च्यानल सब्सक्राईब गरि दैनिक जानकारी समेत लिन सकिनेछ ।

 

https://www.youtube.com/channel/UCXjMxCwvw0wg_fMeIcG3Hfw/featured?fbclid=IwAR0ez5ExTDopMpG1ZEVuiWAMWwfqYEEpnlixqRuGUw6hfmgqKZSwYW3ub9Q

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
नेपाली सेनाका कर्णल, जर्नल र तत्कालिन प्रधानसेनापतिबाटै सैनिक राशनमा करोडौंको घोटाला
बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द
जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?