singel post top banner

राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, मंसिर ९, २०७६
|
|
१५४१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी

सारांश

  • प्रकाश बराईली “अभिव्यक्ति” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेशन पोखरामा सम्पन्न भएको छ ।
  • मंसिर ६ गते उद्घाटन भएको सो महाधिबेशन ८ गते सम्पन्न भएको हो ।
  • तत्कालिन केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रमेश विजी विजयी भएका छन् ।
प्रकाश बराईली “अभिव्यक्ति”
काठमाडौं, नेपाल
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेशन पोखरामा सम्पन्न भएको छ । मंसिर ६ गते उद्घाटन भएको सो महाधिबेशन ८ गते सम्पन्न भएको हो । तत्कालिन केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रमेश विजी विजयी भएका छन् । रमेश बिजिले प्रतिस्पर्धी  विष्णु खत्रीलाई झिनो मत ३९ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् । विजीले ५८४ मत ल्याएर विजयी भएका हुन भने प्रतिस्पर्धी खत्रीले ५४५ मत प्राप्त गरेका थिए।
प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो । मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले बिजयी भएका विजयी भएका छन् । त्यसैगरी सात खुल्ला सचिवमा १३ जनाको उम्मेदवारी परेकोमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कल शर्मा निर्वाचित भएका छन् ।
प्रतिष्ठानमा महिला ७, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियोे । निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी, समन्वय समिती भूगोल कोटा सदस्यमा राजकुमार रायमाझी, उत्तम शर्मा, सन्दिप न्याैपाने निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशन लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ (८४.३४%) मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
चलचित्र  “कुम्भ करण ”  जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
चलचित्र  “कुम्भ करण ” जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
म्याग्दीको ताकममा जातिय बिभेदको समाचार प्रकाशन भएपछि खण्डन गर्दै पत्रकार सन्तोष गौतम
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?