singel post top banner

लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, मंसिर १८, २०७६
|
|
१७९४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)

सारांश

  • चर्चित मोडल एबं नायिका म्युजिक भिडियो अभिनय संगै देश तथा बिदेशका कार्यक्रमहरुमा ब्यस्त छिन् ।
  • उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् ।
  • सुर्खेती मोडल एबं नायिका दिपाशा बिसी केही साता अघि लण्डनको कार्यक्रम सकेर नेपाल आईसकेकी छिन् ।

चर्चित मोडल एबं नायिका म्युजिक भिडियो अभिनय संगै देश तथा बिदेशका कार्यक्रमहरुमा ब्यस्त छिन् । उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । सुर्खेती मोडल एबं नायिका दिपाशा बिसी केही साता अघि लण्डनको कार्यक्रम सकेर नेपाल आईसकेकी छिन् । नपाल आईसकेपछि उनी फोटो सुटमा ब्यस्त छिन् ।

दर्शक श्रोताहरुको मायाले गर्दा अझै जोस जागरका साथ यसै क्षेत्रलाई निरन्तरता दिईरहने कुरा उनले बताईन् । सांगीतक क्षेत्र बिना आफ्नो सार्थक नहुने र संगीत बिना बाच्न नसक्ने उनले मिडियालाई बताएकी छिन् । फोटो सुटको काम सकिए पश्चात बाँकी रहेका काम गर्ने र अन्य ठाउको कार्यक्रमहरुलाई समय दिने दिपाशाले जानकारी गराईन् ।

तस्विरहरु :

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
प्रतिनिधि सभाको बैठक पुनः सारियो, आज दिउँसो २ बजे बस्ने
प्रतिनिधि सभाको बैठक पुनः सारियो, आज दिउँसो २ बजे बस्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?