singel post top banner

चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, माघ १६, २०७६
|
|
१४८७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन

सारांश

  • भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १, हात्तिसर्कलमा बिग परिबेश स्टुडियोको शाखा उद्घाटन भएको छ ।
  • सो स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यता संगै थुप्रै प्रबासी नेपाली कलाकारको उपस्थितीमा उद्घाटन गरिएको हो ।
  • नेपाली गीत संगीतलाइ प्रबासमा बसेर पनी संरक्षण गर्न सकिन्छ भन्ने उदाहरणीय कुरा हो ।

भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १, हात्तिसर्कलमा बिग परिबेश स्टुडियोको शाखा उद्घाटन भएको छ । सो स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यता संगै थुप्रै प्रबासी नेपाली कलाकारको उपस्थितीमा उद्घाटन गरिएको हो ।

नेपाली गीत संगीतलाइ प्रबासमा बसेर पनी संरक्षण गर्न सकिन्छ भन्ने उदाहरणीय कुरा हो । यस स्टुडीयोका सञ्चालक गायक, संगीतकार तथा एरेञ्जर भुवन प्रकाश बडु हन् । नेपाली गीत संगीतलाई देश तथा बिदेशमा फैलाउन र संरक्षण गर्नका लागी भारतमा स्टुडियो खोलिएको भुवन प्रकाश बडुले बताए ।

प्रमुख अतिथीको रुपमा रहेकी चर्चित गायिका दीपा नारायण झाले रिबन काटेर यस स्टुडियोको उद्घाटन गरेकी हुन् । दीपा नारायण झाले उद्घाटनको क्रममा स्टुडियोलाई सफलताको लागी अग्रिम शुभकामना दिदै भारतमा नेपालीहरुको पहिलो स्टुडियो स्थापना भएको बताईन् ।

https://www.youtube.com/watch?v=WMayj6iMtN4

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
पोखरामा प्लास्टीक चामल आतंक
पोखरामा प्लास्टीक चामल आतंक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?