singel post top banner

उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, फाल्गुन १७, २०७६
|
|
१६७२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

सारांश

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ ।
  • सो कार्यक्रममा सभापति सोही समितीका अध्यक्ष सुजन बराईली रहेका थिए भने ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
  • कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत थुप्रै कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका अध्यक्ष सुजन बराईली रहेका थिए भने ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत थुप्रै कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य तथा सञ्चारकर्मी राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

निशुल्क स्वास्थ्य शिबिर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरुले नाक, कान, घाँटी जाँच गराउनुका साथै रक्तदान समेत गरेका दिए । सो कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति र संघ संस्थाहरुबाट आर्थिक सहयोग समेत प्राप्त भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीले आयोजना गरेको सो कार्यक्रममा अल्का अस्पताल प्रा. लि. र रक्त सञ्चार केन्द्र ललितपुरले बिशेष सहयोग गरेको थियो । कार्यक्रममा सहयोगीदाता, समाजसेबी, सल्लाहकार, पत्रकार, नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

यस कार्यक्रममा बिभिन्न ब्यक्तिहरुको स्वास्थ्य परिक्षण र रक्तदान गरिनुका साथै बिभिन्न सांगीतीक प्रस्तुतीहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाता, पत्रकार र सुभचिन्तकहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सपोर्ट रहने कुरामा बिश्वस्त भएको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
राष्ट्रिय युवा संघ नेपाल  शिक्षा विभागद्वारा आयोजित ‘युवा साहित्यिक सम्मेलन २०८१’ (भिडियोसहित)
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
प्रतिनिधि सभाको बैठक पुनः सारियो, आज दिउँसो २ बजे बस्ने
प्रतिनिधि सभाको बैठक पुनः सारियो, आज दिउँसो २ बजे बस्ने
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
पत्रकार शालिकराम पुडासैनीले गरे आत्मा हत्या
पत्रकार शालिकराम पुडासैनीले गरे आत्मा हत्या
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?