singel post top banner

नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, पौष १९, २०७७
|
|
१६४५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” यही पुस २४ गतेका दिन मनमैजु, काठमाडौं स्थित स्पोर्ट हलमा सम्पन्न हुने भएको छ ।
  • यस प्रतियोगीतामा भाग लिनका लागी पुस २३ गते सम्म टिम दर्ता गराईसक्नुपर्ने हुन्छ ।
  • सो प्रतियोगीतामा भाग लिनका लागी पुरुष तर्फ १ हजार महिला तर्फ ५ सय रुपैया तोकिएको छ ।

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” यही पुस २४ गतेका दिन मनमैजु, काठमाडौं स्थित स्पोर्ट हलमा सम्पन्न हुने भएको छ । यस प्रतियोगीतामा भाग लिनका लागी पुस २३ गते सम्म टिम दर्ता गराईसक्नुपर्ने हुन्छ । सो प्रतियोगीतामा भाग लिनका लागी पुरुष तर्फ १ हजार महिला तर्फ ५ सय रुपैया तोकिएको छ ।

प्रतियोगीतामा पुरुष तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ३ हजार, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु २ हजार रहेको छ भने तृतिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १ हजार रहेको छ । साथै महिला तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १५ सय, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ५०० रहेको छ ।

लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक सोही संस्थाका अञ्चल शाहीको परिकल्पनामा यस प्रतियोगीताको सुरुवात गरिएको हो । यस प्रतियोगीतामा चर्चित कलाकारहरु दुर्गा रायमाझी, रमेश बिजी, बद्रि पंगेनी, पशुपती शर्मा, रामजी खाँण, शिब हमाल, राधिका हमाल, देबी घर्ती, प्रिती आले, पुर्णकला बिसी, जमुना सनम, पिएन सापकोटा, सुजन लम्साल, रमेश बाबु थापा लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिती रहने छ ।

यस प्रतियोगीतालाई सभ्य अनि भब्य रुपमा सफल बनाईदिन अध्यक्ष अञ्चल शाहीले अनुरोध गरेका छन् । साथै प्रतियोगीता सफल बनाउनका लागी बिभिन्न ब्यक्ति र संघ संस्थाहरुले आर्थिक सहयोग गरेको कुरा जानकारी गराउदै अध्यक्ष अञ्चल शाहीलेै सहयोगीदाताहरु प्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?