singel post top banner

बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, माघ ५, २०७६
|
|
१४७७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते

सारांश

  • नयाँ दिल्ली (एजेन्सी) ।
  • बलिउड अभिनेत्री तथा लेखक जाबेद अख्तरकी श्रीमती सबना आजमी शनिबार कार दुर्घटनामा परेकी छन्।
  • भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बईबाट पुणे जानेक्रममा उनको कारलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको छ।

नयाँ दिल्ली (एजेन्सी) । बलिउड अभिनेत्री तथा लेखक जाबेद अख्तरकी श्रीमती सबना आजमी शनिबार कार दुर्घटनामा परेकी छन्।भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बईबाट पुणे जानेक्रममा उनको कारलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको छ।

दुर्घटनामा परी आजमी गम्भीर घाइते भएकी छन्। उनी बेहोस रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको नाकमा निकै चोट लागेको र अवस्था स्थिर रहेको बताइएको छ।समाचारअनुसार दुर्घटना हुँदा उनका श्रीमान जावेद अख्तर पनि साथमै थिए। र उनी भने सकुशल रहेको बताइको छ।यसैबीच आजमी दुर्घटनामा परेपछि लता मंगेसकरलागताका बलिउड सेलिब्रेटीहरुले उनको स्वास्थ्य अवस्थामा सुधारका लागि प्राथाना गरेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?