singel post top banner

प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, कार्तिक २५, २०७६
|
|
१६२३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान

सारांश

  • कात्तिक २५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको भवन निर्माणका लागी रु ३,०३,३३३/- (अक्षरुपी तीन लाख तीन हजार तीन सय तेत्तिस रुपैया) हस्तान्तरण गरेको छ ।
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको सातौ महाधिबेशन र उपत्यका समन्वय समितीका निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिनको अवसर पारी सहयोग रकम प्रदान गरिएको हो ।
  • सो अवसरमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी लगायत चर्चित कलाकारहरुको उपस्थितीमा केक काटेर निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिन मनाईएको थियो ।

कात्तिक २५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको भवन निर्माणका लागी रु ३,०३,३३३/- (अक्षरुपी तीन लाख तीन हजार तीन सय तेत्तिस रुपैया) हस्तान्तरण गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको सातौ महाधिबेशन र उपत्यका समन्वय समितीका निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिनको अवसर पारी सहयोग रकम प्रदान गरिएको हो । सो अवसरमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी लगायत चर्चित कलाकारहरुको उपस्थितीमा केक काटेर निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिन मनाईएको थियो ।

कार्यक्रमको सञ्चालन रामु खड्काले गरेका थिए भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीको तर्फबाट सो रकम हस्तान्तरण गरिएको कुरा उपत्यका समन्वय समितीका अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् ।

भवन निर्माणका लागी आर्थिक सहयोग गरेकोमा केन्द्रिय अध्यक्ष बद्री पंगेनीले आभार प्रकट गर्दै पिएन सापकोटालाई जन्मदिनको शुभकामना दिनुका साथै सातौ केन्द्रिय महाधिबेशन सफल पार्न सम्पुर्ण समितीको साथ सपोर्टको आशा र बिश्वास रहेको कुरा बताए ।

सोही कार्यक्रमको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश नं. ३ का अध्यक्ष बासु सिम्खडाले रु ५१, १५१/- (अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैया) र गणेश खनालले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैया) आर्थिक सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
बलिउड अभिनेत्री सबना आजमी कार दुर्घटना परी गम्भीर घाइते
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?