singel post top banner

अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, श्रावण १७, २०७७
|
|
१४६५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति

सारांश

  • संयुक्त राजनीतिक दलित संघर्ष समितिले अभियन्ता हरि नेपालीलाई नि:सर्त रिहाईको माग गरेको छ ।
  • नेपाली काँग्रेस,जनता समाजवादी, साझा पार्टी लगायत १ दर्जन दलहरु आवद्ध संघर्ष समितिले आन्दोलनको घटक संगठनका अभियन्ता हरि नेपालीलाई बिना पूर्जी प्रहरीले पक्राउ गरेको कदमलाई निन्दनीय भन्दै नि:सर्त रिहाइको माग गरेको छ ।
  • विज्ञप्तिको पूर्ण पाठ : संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौ प्रेस बक्तब्य : मिति २०७७/०४/१७ संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौंको घटक दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई यही मिति २०७७ साउन ४ गते संघर्ष समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलबाटै विना पुर्जी पक्राउ गरेको घटना प्रति समितिको विशेष ध्यानाकर्षण भएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले अभियन्ता हरि नेपालीलाई नि:सर्त रिहाईको माग गरेको छ ।
नेपाली काँग्रेस,जनता समाजवादी, साझा पार्टी लगायत १ दर्जन दलहरु आवद्ध संघर्ष समितिले आन्दोलनको घटक संगठनका अभियन्ता हरि नेपालीलाई बिना पूर्जी प्रहरीले पक्राउ गरेको कदमलाई निन्दनीय भन्दै नि:सर्त रिहाइको माग गरेको छ ।
विज्ञप्तिको पूर्ण पाठ :
संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौ
प्रेस बक्तब्य :
मिति २०७७/०४/१७
संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौंको घटक दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई यही मिति २०७७ साउन ४ गते संघर्ष समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलबाटै विना पुर्जी पक्राउ गरेको घटना प्रति समितिको विशेष ध्यानाकर्षण भएको छ ।
साउन ४ गते संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौ र दलित नागरिक समाजको संयुक्त आयोजनामा रुकुम-सोती नरसंहार लगायत देशैभरी दलित समुदाय माथि भइरहेको हत्या, हिंशा छुवाछुत र जातिय विभेदको अन्त्यका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यतामा पुरानो वानेश्वरमा अन्तर्कृया गरिएको थियो । अन्तर्कृया समापन लगत्तै आयोजक समितिको घटक संगठनका सदस्य नेपालीलाई साधा पोशाकका प्रहरीले पक्राउ गरेको घटनाप्रति समिति घोर भर्त्सना गर्दै तत्काल रिहाईको माग गर्दछ ।
दलित समुदाय माथि देशैभरी भइरहेको हत्या, हिंशा र विभेद विरुद्ध शान्तिपूर्ण रुपमा आन्दोलित अभियन्तालाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दलित समुदायमाथिको अत्यन्त अनुदार ब्यवहार हो भन्ने समितिको ठहर छ ।
ओली सरकारको दलित समुदायप्रति यस प्रकारको रबैया र हर्कत अत्यन्त निन्दनिय रहेको निष्कर्ष सहित हामी घटनाको भर्त्सना गर्दै विना सर्त अभियन्ता नेपालीको तत्काल रिहाईको जोडदार माग गर्दछौं ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिमा आवद्ध घटक संघ/संगठनहरु
(नेपाल दलित संघ, संघिय दलित मुक्ति महासंघ, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र,जातिय समता समाज,जात ब्यवस्था उन्मूलन मोर्चा, नेपाल, साझा सामाजिक न्याय,संयुक्त दलित अधिकार मंच, नेपाल, संघीय दलित शिल्पी मन्न्च, नेपाल राष्ट्रीय दलित मुक्ती मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत संघ, राष्ट्रीय दलित मोर्चा, विभेद मुक्ति प्रगतीशील समाज )
………………… मा. मीन विश्वकर्मा संयुक्त राजनीतिक दलित संघर्ष समितिको तर्फबाट
प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा  प्रदर्शन हुदैँ
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?