singel post top banner

उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
१५२३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गतेका दिन काठमाडौं स्थित टोखा भुत खेलमा सम्पन्न भएको छ ।
  • यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुजन लम्सालको अध्यक्षता रहेको थियो भने केनिद्रय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।
  • कार्यक्रममा चर्चित कलाकारहरु दुर्गा रायमाझी, चन्द्र शर्मा, पुशपति शर्मा, कुलेन्द्र बिक, रामजी खाण, रमेशराज भट्टराई, शिब हमाल, सुबास केसी, देबी घर्ती, हरी डाँगी लगायत अन्य धेरै कलाकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गतेका दिन काठमाडौं स्थित टोखा भुत खेलमा सम्पन्न भएको छ । यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुजन लम्सालको अध्यक्षता रहेको थियो भने केनिद्रय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु दुर्गा रायमाझी, चन्द्र शर्मा, पुशपति शर्मा, कुलेन्द्र बिक, रामजी खाण, रमेशराज भट्टराई, शिब हमाल, सुबास केसी, देबी घर्ती, हरी डाँगी लगायत अन्य धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । लकडाउन पछि ढिला भएतापनि प्रत्यक बर्षको बार्षिक कार्यक्रम भित्र यस कार्यक्रम पनि रहेको हुनाले निरन्तरता दिन लागिएको भन्दै सबैले आर्थिक, नैतिक, भौतिक रुपले सहयोग गरिदिनु हुने सम्पुर्णलाई आभार प्रकट गर्दैअध्यक्ष सुजन लम्सालले कार्यक्रमको समापन गरेका थिए ।

सो कार्यक्रममा औपचारिक कार्यक्रमको सञ्चालन सोही समितीका सचिव रामु खड्काले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन गंगा पुन र दिनेश क्षत्रीले गरेका थिए । “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” मा नयाँ आजिवन सदस्य लिने ब्यक्तिहरुलाई सम्मान गर्दै आजिवन सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त
गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“प्रथम संस्थागत पुरुष तथा महिला ब्याटमिन्टन प्रतियोगिता” मा को को कलाकारहरु भिड्दै छन् ? थाहा पाउनुहोस्
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?