singel post top banner

चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, पौष १९, २०७७
|
|
१८४० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न

सारांश

  • चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न भएको छ ।
  • यस गीतमा बिमलराज क्षत्रीको स्वर रहेको छ भने उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा साथ दिएकी छिन् ।
  • सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् ।

चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न भएको छ । यस गीतमा बिमलराज क्षत्रीको स्वर रहेको छ भने उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा साथ दिएकी छिन् । सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको छ ।

अहिले सोही गीतको भिडियो सम्पादन कार्य भईरहेको कुरा निर्माण पक्षले जानकारी गराएको छ । सोही गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा चर्चित कलाकार चेत बहादुर सिंह राजा, चर्चित नायिका तथा मोडल आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ । यस गीतलाई पक्कै पनि बिगतका गीतहरुलाई झै माया गरिदिनका लागी गायक बिमलराज क्षत्रीले अनुरोध गर्दै केही दिनमा भिडियो सार्वजनिक हुने जानकारी गराएका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
जयपुरी घर्तीलाई उच्चस्तरीय केन्द्रीय संयोजन समितिको जिम्मेवारी
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
गायिका अन्जु पन्त र गायक दिपेन्द्र सोनामको आवाजमा”चोखो माया”गीतको भिडियो आउदै
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स । ( भिडियो सहित )
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?