singel post top banner

छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, माघ २८, २०७६
|
|
१५२२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
छुरा प्रहार गर्ने धरानका तीन जना पक्राउ

सारांश

  • साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
  • धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान प्रहरीले पक्राउ गरेको हो ।
  • छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको छ ।

साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान प्रहरीले पक्राउ गरेको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको छ । शनिबार दिउँसो सुजन र उनीहरुबीच सामान्य विवाद भएको थियो ।

सोही साँझ उनीहरुले सुजनलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । सुजनकाे परिवारले दिएकाे जाहेरीपछि प्रहरीले उनीहरुलाई खोजी गरी सोमबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
पोखरामा प्लास्टीक चामल आतंक
पोखरामा प्लास्टीक चामल आतंक
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?