singel post top banner

दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष १६, २०८१
|
१
|
२८९४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दोरम्बा शैलुङको विद्यार्थीलाई समाजसेवी पाल्देन लामाको पहलमा एक विद्यार्थी एक झोला र स्टेशनरीका सामाग्री प्रदान।

सारांश

  • काठमाडौ।
  • दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-५ भरिका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी पाल्देन लामाको एक्लो प्रयासमा एक विद्यार्थी एक झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु आज मंगलबार दिउसो वितरण गरिएको हो।
  •   विद्यार्थीहरुका लागि झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु वितरण कार्यक्रम वडामा भएका सबै विद्यालयहरुमा पुगेर वितरण गरिएको थियो।

काठमाडौ। दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-५ भरिका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी पाल्देन लामाको एक्लो प्रयासमा एक विद्यार्थी एक झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु आज मंगलबार दिउसो वितरण गरिएको हो।

 

विद्यार्थीहरुका लागि झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु वितरण कार्यक्रम वडामा भएका सबै विद्यालयहरुमा पुगेर वितरण गरिएको थियो। सेती देवी माध्यमिक विद्यालय गुन्सालको प्राङ्गणमा गरियको उक्त कार्यक्रममा बिभिन्न तह र तप्काबाट अभिभावकहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष कमान मोक्तान, पुर्व वडा सदस्य खाइबा सिङ मोक्तान, YCL नेपालको रामेछाप जिल्ला कमिटी अध्यक्ष तुल बहादुर मगर, समाजसेवी बोध बहादुर घिसिङ, लाल कुमार घिसिङ, गुन्साल आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्यकर्मी यान बहादुर श्रेष्ठ, समाजसेवी पासाङ घिसिङ लगायतका अभिभावकहरु साथै विद्यालयका व्यवस्थापना समिती परिवारको बाक्लो उपस्थिति रहेको थियो।

प्रत्येक विद्यार्थीहरुले हातमा झोला र स्टेशनरीका बिभिन्न सामाग्रीहरु प्राप्त गर्दा विद्यार्थी मात्र नभएर अभिभावक पनि खुशी देखिनु हुन्थ्यो। भने उक्त कार्यक्रममा विद्यार्थीहरुका लागि समाजसेवि पाल्देन लामाले गरेको कार्यको उच्चा प्रसंसा गरिएको थियो।

विद्यार्थीहरुका लागि झोला सहयोग गर्न दोरम्बा शैलुङ-६ लखनपुर सफल व्यावसायिक गणेश गौतमले १०० पिस, काभ्रे जिल्लाका व्यावसायि निरोज ढुंगानाले ५८ पिस, झापा जिल्लाका बिष्णु मिश्रले ५५ पिस, मकवानपुर जिल्ला व्यावसायी सुरेश तमाङबाट ६८ पिस दोरम्बा शैलुङ-६ लखनपुर व्यावसायी नबराज गौतमले ३० पिस, दोरम्बा शैलुङ-६ लखनपुर व्यावसायी सन्तोष गौतम २० पिस, दिनेस सन्जेल २० पिस, राम बहादुर बुढाथोकी २०, पिस राकेस १० पिस गरी कृष्ण १० पिस गरी सहयोगि दाताहरु जोडीएका थिए।

 

उसो त समाजसेवि पाल्देनले गत साउनमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-३ लेखर्कमा बाढि पहिरो पीडितलाई तीन लाख तीन हजार छ सय पन्ध्र हस्तान्तरण गरेका थिए भने, दोरम्बा शैलुङ-५ भैसे टोलका बाढि पहिरो पीडितलाई पचासि हजार सयोग गर्ने योजना बनाएका छन भने समाजसेवि पाल्देन आफ्नो गाउ घरमा मात्र सिमित नभएर देशैभरिका बैदेशिक रोजगारिमा गएका र ठगिएका युवाहरुको सारथी बन्दै न्यायको लागि एक्लो लडाईं लड्ने उद्दार मनका सेवक हुन पाल्देन। बैदेशिक रोजगारिबाट ठगिएका हजारौ युवापंतीलाई सहयोग गरेका हजारौ उदाहरण छन। वैदेशिक भुमिमा फसेको जो कोही छ भने सक्ने सम्मको सहजीकरण र सल्लाह सुझावको सधै भुमिका खेल्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

१ कमेन्ट

befor comment ad banner

१ कमेन्ट

    Comment Author

    महिमाखबर

    this demo comment

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
त्रिविबाट शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु भयाे : शिक्षामन्त्री श्रेष्ठ
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?