singel post top banner

एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, चैत्र ११, २०७५
|
|
२४७४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।

सारांश

  • नेपालमा पनि पछिल्लो समयमा निकै राम्रा काम हरुको सुरुवात भएको छ बिस्वको तुलनामा नेपाल अलि पछि परेकोनै देखिन्छ गिनिज अफ वल्ड रेकर्डमा नाम लेख्ने महान कार्य केहि तेस्ता व्यक्तिले मात्र गर्न सक्छन तेही क्रममा नेपाल बाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर बन्धना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् भने फेरी यस्तै युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने तयारि गरेर पत्रकार सम्मेलन भएको छ ।
  • काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् ।
  • सो अभियानका लागी गोल्डेन आई डान्स सेन्टरको आयोजनामा चैत्र ११ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

नेपालमा पनि पछिल्लो समयमा निकै राम्रा काम हरुको सुरुवात भएको छ बिस्वको तुलनामा नेपाल अलि पछि परेकोनै देखिन्छ गिनिज अफ वल्ड रेकर्डमा नाम लेख्ने महान कार्य केहि तेस्ता व्यक्तिले मात्र गर्न सक्छन तेही क्रममा नेपाल बाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर बन्धना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् भने फेरी यस्तै युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने तयारि गरेर पत्रकार सम्मेलन भएको छ ।

काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् ।

सो अभियानका लागी गोल्डेन आई डान्स सेन्टरको आयोजनामा चैत्र ११ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । सृजना अधिकारीको संचालन रहेको कार्यक्रममा ९० घन्टा २ मिनेट लागातार बोलेर गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्ती अनन्तराम केसि , समाजसेवी ब्यक्तित्वहरु ,टाइम किपर ब्यवस्थापक हरि चन्द्र लामा लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संयोजन सन्तोष लामाले गरेका थिए । उहा मोटिभेसंनल ट्रेनर हुनु हुन्छ भने यो भन्दा पहिले दुइवटा गिनिज अफ वल्ड रेकर्डको कार्यक्रम सफल रुपले सम्पन्न पारिसकेका छन् साथै यो कार्यकर्मको सम्पूर्ण ब्यवस्थापन पनि सन्तोष लामाले नै गर्ने भएका छन् ।

मिडिया संयोजक रुपमा प्रकाश बराईली “अभिव्यक्ति” र मिडिया सहयोगिको रुपमा बिरेन्द्र ओली रहेका थिए । रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार नृत्य प्रस्तुत गर्ने कार्यक्रम २०७६ जेठ ११ र १२ गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
स्थानीय तहमा जाने अनुदान रकम बैंकहरुले अब निक्षेपमा गणना गर्न नपाउने
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?