singel post top banner

दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, भाद्र २२, २०७६
|
|
१४५३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

सारांश

  • काठमाडौं ।
  • ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ ।
  • नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेन्ट प्रा.

काठमाडौं । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ । नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेन्ट प्रा.लि द्वारा आयोजित अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आषाढ मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अवार्डमा तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गरी कुल ३२ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ । यस अघि २०७५ सालमा पहिलो नाट्यश्वर म्यूजिक अवार्ड गणतन्त्र नेपालको प्रथम रास्ट्रपती महामहिम सम्माननिय डा.रामबरण यादबको प्रमुख आथित्यमा काभ्रेको बनेपामा भव्य रुपमा सम्पन्न भएको थियो । दोस्रो म्युजिक अवार्डको फाइनल मिति केहि दिनमा नै तय हुने आयोजक समितिको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न
“हाम्रो उधमी बचत तथा ऋण सहकारी संस्था लि. ” र “लायन्स क्लव अफ काठमाडौं ब्राईट स्टार नेपाल” को आयोजनामा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?