singel post top banner

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, भाद्र २, २०७६
|
|
१५४९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ

सारांश

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय भवन निर्माण सहयोगार्थ चौथो लोक दोहोरी साझ अगस्ट १८ तारिख ईम्पाएर ब्याङकुटिङ एण्ड हलमा हुने भएको छ ।
  • यस कार्यक्रममा चर्चित कलाकारहरुको बिशेष प्रस्तुती रहने कुरा आयोजक पक्षले जनाएको छ ।
  • कार्यक्रममा एक ब्यक्तीलाई डिनर सहित २० पाउन्ड टिकट दर निर्धारण गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय भवन निर्माण सहयोगार्थ चौथो लोक दोहोरी साझ अगस्ट १८ तारिख ईम्पाएर ब्याङकुटिङ एण्ड हलमा हुने भएको छ ।

यस कार्यक्रममा चर्चित कलाकारहरुको बिशेष प्रस्तुती रहने कुरा आयोजक पक्षले जनाएको छ । कार्यक्रममा एक ब्यक्तीलाई डिनर सहित २० पाउन्ड टिकट दर निर्धारण गरिएको छ । सो कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल पारिदिनका लागी आयोजक पक्षले अनुरोध गरेको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?