मनोरञ्जन

“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “अग्रजलाई सम्मान नव प्रतिभालाई सम्मान” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुन लागेको “७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७”...

पुरा पढ्नुहोस
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका...

पुरा पढ्नुहोस
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने

“हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा भोली फागुन १७ गते स्वास्थ्य शिबिर, रक्तदान (कलाकारहरुको नाक, कान, घाँटी जाँच)...

पुरा पढ्नुहोस
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै

काठमाडौं, नेपाल लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित बजारमा आउने भएको छ । यस गीतमा क्षितिज सलामी...

पुरा पढ्नुहोस
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला यही फाल्गुण १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना गरिने भएको छ । आज पत्रकार सम्मेलन गरी एभरेष्ट नेपाल कल्चरल समुहले आयोजना गर्न लागेको मेलाको बारेमा...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु गरेको छ । ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत पहिलो चरणमा फागुन ३ गते देखि गायन विधाको प्रशिक्षण शुरु भएको हो...

पुरा पढ्नुहोस
हङकङमा रहेका गायक दिनेश लिम्बुले म्यासप शैलीमा नयाँ गीतको भिडियो आउँदै

काठमाडौं । बिगत केही समय अघि देखि हङकङमा रहेका गायक दिनेश लिम्बुले म्यासप शैलीमा नयाँ गीतको भिडियो तयार पारेका छन् । उनले हिन्दी र नेपाली भाषामा नयाँ गीतको भिडियो तयार गरेका हुन् । हङकङमै खिचिएको...

पुरा पढ्नुहोस
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक

काठमाडौं । गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । आज राजधानीको बागबजार स्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको...

पुरा पढ्नुहोस
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन

भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १, हात्तिसर्कलमा बिग परिबेश स्टुडियोको शाखा उद्घाटन भएको छ । सो स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यता संगै थुप्रै प्रबासी नेपाली कलाकारको उपस्थितीमा उद्घाटन गरिएको...

पुरा पढ्नुहोस
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान...

पुरा पढ्नुहोस