singel post top banner

कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१६१३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

सारांश

  • काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आज पनि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।
  • आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारबारे छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।
  • पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए।

काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आज पनि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारबारे छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए। भोलि बिहान पुन: पदाधिकारी बैठक र दिउँसो संसदीय दलको बैठक बसेर उम्मेदवार टुङ्गाउने उनले जानकारी दिए ।

७ जना सिफारिस भएका इलामबाट १ जनालाई टिकट दिने र बाकी ६ जनालाई नेतृत्वले केही न केही पद र जिम्मेवारी दिनुपर्ने उम्मेदवारका आकाङ्क्षीको माग छ । कांग्रेसका एक शीर्ष नेताले भने, ‘भेसराज र डम्बरमा दुईजनाले अडान छाड्नु भएको छैन । तर टिकट त डम्बर खड्कालाई नै मिल्ने माहोल छ ।’

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“हिमालय ईन्टरनेशनल अवार्ड २०२१” आशा भुषालको कब्जामा
“हिमालय ईन्टरनेशनल अवार्ड २०२१” आशा भुषालको कब्जामा
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
म्याग्दीका सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दलितलाई भयो बिभेद
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?