singel post top banner

नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २८, २०७७
|
|
१५१९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)

सारांश

  • काठमाडौं ।
  • दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्बजनिक गरिएको छ ।
  • नेपाल सरकारसंग पहल गरी चलचित्र उधोग संचालनमा ल्याऊन सफल रियल हिरो शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानी” मा समाबेश आईटम गीत “हलाल” मा गायिका मिना निरौलाको स्वर, बि.

काठमाडौं । दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्बजनिक गरिएको छ । नेपाल सरकारसंग पहल गरी चलचित्र उधोग संचालनमा ल्याऊन सफल रियल हिरो शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानी” मा समाबेश आईटम गीत “हलाल” मा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र सन्तोष रजौरेको संगीत रहेको छ । गीतको एरेन्ज भने योगेश काजीले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् । केहि दिनमा नै फिल्मको प्रदर्शन मिति तोकिने निर्देशक सापकोटाले जानकारी दिएका छन् ।                                                                                                                                https://youtu.be/EMBg_e3hBAY

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?