singel post top banner

“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
१७६३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
“सुन्तला र स्याउ” की चर्चित मोडल सोनाम गुरुङ फेरी म्युजिक भिडियोमा फर्किदै

सारांश

  • स्याङ्जा जिल्ला वडा नं.
  • ९ काउले मा बुवा मनकाजी गुरुङ र आमा पुर्ण कुमारी गुरुङको कोखबाट जन्मिएकी मोडल एब नृत्यांगना सोनाम गुरुङ बिसें.
  • २०५९ सालमा शशस्त्र प्रहरी एपिएफ क्लवमा सांस्कृतिक शाखामा कार्यरत थिईन् र रिटाएर भएको पनि २ बर्ष भयो ।

स्याङ्जा जिल्ला वडा नं. ९ काउले मा बुवा मनकाजी गुरुङ र आमा पुर्ण कुमारी गुरुङको कोखबाट जन्मिएकी मोडल एब नृत्यांगना सोनाम गुरुङ बिसें. २०५९ सालमा शशस्त्र प्रहरी एपिएफ क्लवमा सांस्कृतिक शाखामा कार्यरत थिईन् र रिटाएर भएको पनि २ बर्ष भयो । उनले आधा दर्जन गीतमा अभिनय पनि गरेकी छिन् ।

उनले अभिनय गरेको गीत मध्य सुन्तला र स्याउले अत्याधिक सफलता पाएको थियो । उनी सांगीतीक कार्यक्रमकै शिलशिलामा कोरियामा ४ पटक, हङ्कङमा २ पटक, सिंगापुरमा ३ पटक, कतारमा २ पटक र साउथ सुडान, कुवेत, अमेरिकामा एक एक पटक गएकी छिन् । एपिएफ क्लवमा भएर बिभिन्न देश र स्टेज शो मै रमाएकोले म्युजिक भिडियोमा नआएको र अब देखी म्युजिक भिडियोमा अभिनय गर्ने रुचि भएको उनले बताईन् ।

उनी सुरुमा यस क्षेत्रमा आउनका लागी प्रेरणाको स्रोतको रुपमा आफ्नै दिदी जालुमाया गुरुङलाई मान्छिन् । हालः उनलाई अगाडी बढाउनेमा चर्चित निर्देश एबं मोडल शंकर बिसी, गायक प्रेम लोप्चन र बरिष्ठ कलाकार मिथिला शर्मा रहेका छन् । अब देखी सांगीतीक क्षेत्रमा नै अगाडी बढ्ने योजना भएको र डान्सिङ बिटको गीतहरुमा नृत्य गर्ने साेंच रहेको उनले बताईन् ।

बु्वा आमा पनि जमाना मै कलाकार हुनुहुन्थ्यो, त्यसैले कलाकारितामा अगाडी आउन मन लागेको र श्रीमान्बाट पनि साथ सपोर्ट मिलेको कुरा उनी बताउछिन् । केही समय अघि प्रेम लोप्चनले गाएको र शंकर बिसीले निर्देशन गरेको गीत ए होई माईली ए साईली गीत चर्चामा रहेको थियो । तीज पछि उनी र शंकर बिसीले सहकार्य गरेको गीत दर्शक श्रोताहरुले हेर्न पाउने कुरा जानकारी गराउदै सो गीतलाई माया गरिदिनका लागी अनुरोध समेत गरेकी छिन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
बुढानिलकण्ठ नगर अस्पतालमा वीलभयूद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
खमेश श्रेष्टको कथा/निर्देशनमा बनेको टेलि सिरियल “सृष्टि”को ट्रेलर सार्बजनिक
खमेश श्रेष्टको कथा/निर्देशनमा बनेको टेलि सिरियल “सृष्टि”को ट्रेलर सार्बजनिक
सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?