singel post top banner

ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, माघ १६, २०७६
|
|
१६०९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
  • सो कार्यक्रम ललितपुर स्थित जावलाखेलको खेल मैदानमा हुने छ ।
  • उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बाक्लो उपस्थिती रहने छ ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

सो कार्यक्रम ललितपुर स्थित जावलाखेलको खेल मैदानमा हुने छ । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बाक्लो उपस्थिती रहने छ । यस स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रममा अल्का अस्पताल प्रा. लि. ले डाक्टर तथा चिकित्सकहरु उपलब्ध गराई सहयोग गर्ने कुरा जानकारीमा आएको छ ।

यस कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समिती आयोजकको रुपमा रहने छ भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटा समिती सहयोजकको रुपमा रहने कुरा सोही संस्थाका अध्यक्ष सुजन बराईलीले जानकारी गराएका छन् ।

हरेक कलाकारहरुको स्वास्थ्यमा उत्तारचढाव आईरहने भएको हुँदा कलाकारहरुको नाक कान, घाटी जाँच संगै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको कुरा अध्यक्ष सुजन बराईलीले बताए । कार्यक्रमको बारेमा बिस्तृत जानकारीका लागी ९८५११९५२९० मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई
बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
गायक निशान भट्टराइको सवारी दुर्घटनामा परी निधन
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र यसको सन्देश
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक
पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु
पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
२०७८ माघ १ को अवस्थामा फर्कियो एनआरएनए
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?