singel post top banner

जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, माघ ६, २०७६
|
|
१४२८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन

सारांश

  • काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) -२०७६’ को अन्तिम अडिसन यहि आउदो माघ ११ गते सनिबार का दिन मासाला कटेज – जनकपुर मा हुदैछ ।
  • माघ ०४ गते सनिबारका दिन जनकपुर को मासाला कटेज मा पहिलो अडिसन गरिएको थियो भने अन्तिम अडिसन माघ 11गते सनिबारका दिन हुने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।
  • एस एल एंड एन मोडेल अजेनसी ले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ समेत मा आफ्नो कार्यक्रम ले सबैको मन जिती सकेका छन् ।

काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) -२०७६’ को अन्तिम अडिसन यहि आउदो माघ ११ गते सनिबार का दिन मासाला कटेज – जनकपुर मा हुदैछ । माघ ०४ गते सनिबारका दिन जनकपुर को मासाला कटेज मा पहिलो अडिसन गरिएको थियो भने अन्तिम अडिसन माघ 11गते सनिबारका दिन हुने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

एस एल एंड एन मोडेल अजेनसी ले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ समेत मा आफ्नो कार्यक्रम ले सबैको मन जिती सकेका छन् । आउदो २९ जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक कमल के छेत्री ,टिक टक बाट चर्चित डिमन छेत्री, गायक कर्ण राज गिरि तेसैगरि भोइस अफ नेपाल बाट खायती प्राप्त जमिर अलि को बेजोड प्रस्तुति , माहि तनवीर खान र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै मैथीलि कलाकार को प्रस्तुति रहने भनि आयोजक ले जानकारी दिनुभयो ।उक्त कार्यक्रम को टिकेट बूकिंग खुल्ला गरि सकेका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
दोरम्बा शैलुङ–५ का वडाध्यक्ष गंगा बहादुर तामाङद्वारा दसैँ, तिहार र छठको शुभकामना
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी डंगौराको मृत्यु
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?