singel post top banner

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको अधिबेशन सम्पन्न, अध्यक्षमा सुजन लम्साल निर्बिरोध

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, आश्विन १३, २०७६
|
|
१७३४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको अधिबेशन सम्पन्न, अध्यक्षमा सुजन लम्साल निर्बिरोध

सारांश

  • प्रकाश बराईली ” अभिव्यक्ति” काठमाडौं, नेपाल असोज १२ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको १५ औं बार्षिक साधारण सभा तथा ५ औं अधिबेशन – २०७६ सम्पन्न भएको छ ।
  • सो कार्यक्रम पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी रहेका थिए ।
  • कार्यक्रमको सञ्चालन सचिव प्रकाश सपुतले गरेका थिए ।

प्रकाश बराईली ” अभिव्यक्ति”

काठमाडौं, नेपाल

असोज १२ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको १५ औं बार्षिक साधारण सभा तथा ५ औं अधिबेशन – २०७६ सम्पन्न भएको छ ।

सो कार्यक्रम पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सपुतले गरेका थिए । कार्यक्रममा दुर्गा रायमाझी, चन्द्र शर्मा, रमेश बिजी, कृष्ण कंडेल, बिष्णु खत्री, सुवास केसी, राजु ढकाल, शिब हमाल, शंकर बिसी, राधिका हमाल, कृष्ण रेउले, देबी घर्ती, कृष्ण आँशु, कुलेन्द्र बिक, पुर्णकला बिसी, राजु गुरुङ, शिरिष देबकोटा, भगवान भण्डारी, रामजी खाण, ईन्द्र जिसी, जमुना राना, पृथ्बी थकाली,वरी भुषाल लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । यस अधिबेशनमा केक काटेर संस्थाको जन्मोत्सव समेत मनाईएको थियो ।

सो अधिबेशनको निर्णायक मण्डलको संयोजक राजु ढकाल रहेका थिए । असोज १२ गते सम्पन्न भएको अधिबेशनबाट सुजन लम्साल निर्बिरोध रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई उपत्यका समन्वय समितीका परिकल्पनाकार एबं कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझीले सपथ गराएका थिए ।

सुजन लम्सालको नेतृत्व रहने नयाँ कार्य समितीमा बरिष्ठ उपाध्यक्ष जमुना सनम, प्रथम उपाध्यक्ष कुमार राना , द्धितिय उपाध्यक्ष अर्जुन थापा, महिला उपाध्यक्ष शान्ति श्री परियार , सचिव रामु खडका, महिला सचिव शर्मिला कंडेल, कोषाध्यक्ष तिलक परियार, सहसचिव नरेश खाति र प्रसाद आमिछाने सहकोषाध्यक्ष कला लम्साल, प्रवक्ता रबिन लामिछाने निर्वाचित भएका छन् भने सदस्यहरुमा मेक्सम खाति, डोलराज बाह्रघरे, भिमु गुरुङ, रमेश बाबु थापा, मिरा गिरी, बाल चन्द्र बराल, राजेन्द्र कंडेल, मदन परियार, दिनेश क्षेत्री, प्रितम थापा, राजेश ढकाल, कुशल बेलबासे, सुनितामी परियार, शान्ति सुनार, भुमिका गीरी, मिना अधिकारी, शितल शमा, सुशिला गौतम निर्वाचित भएका छन् ।

यस नव निर्वाचित समितीले बैठक बसी ४ जना मनोनित गर्ने कुरा अधिबेशनबाटै जानकारी गराईएको थियो । साथै निर्वाचन सकिए पश्चात नव निर्वाचित अध्यक्ष सुजन लम्सालले संस्थागत अनुभव सुनाउदै नयाँ ढंगले संस्थालाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबम् सफल कार्यकालको लागी अग्रिम शुभकामना ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ बोलको गीत भिडियोसहित सार्बजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा सरिता लामेछानेको उम्मेदवारीको घोषणा ।
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?