singel post top banner

दरबार रोधी घरको “दशैँ तिहार बिशेष सांगीतिक धमाका”

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, आश्विन १३, २०७६
|
|
१४३६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दरबार रोधी घरको “दशैँ तिहार बिशेष सांगीतिक धमाका”

सारांश

  • नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने भएको छ ।
  • “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र पहिचान” भन्ने मुल स्लोगनका साथ जमल स्थित दरबार रोधीघरले यहि असोज १२,१३ र १४ गते (बेलुका ७ बजे देखि सुरु भई बिहान २ बजेसम्म) ख्याति प्राप्त कलाकारहरुका साथ प्रस्तुति दिने भएको हो ।
  • कार्यक्रममा चर्चित गायक गायिकाहरु रामजी खाँड, राजु परियार, पशुपति शर्मा, पुष्कल शर्मा, देबि घर्ति, राजु ढकाल, कुलेन्द्र बि.

नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने भएको छ । “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र पहिचान” भन्ने मुल स्लोगनका साथ जमल स्थित दरबार रोधीघरले यहि असोज १२,१३ र १४ गते (बेलुका ७ बजे देखि सुरु भई बिहान २ बजेसम्म) ख्याति प्राप्त कलाकारहरुका साथ प्रस्तुति दिने भएको हो ।

कार्यक्रममा चर्चित गायक गायिकाहरु रामजी खाँड, राजु परियार, पशुपति शर्मा, पुष्कल शर्मा, देबि घर्ति, राजु ढकाल, कुलेन्द्र बि.क, टिका सानु, डिला बि.क, पुर्णकला बि.सी, रिना थापा, शंखर बि.सी, दुर्गेश थापा, सुमन परियार, मिना तामाङ्ग, कृष्ण रेउले, आश्रम गुरुङ्ग, कुष्ण आँशु, मिरा गिरी, पुर्णिमा लामा, मिना लामा, सुनिल थापा लगाएत अन्य कलाकाहरुको प्रस्तुती रहने छ ।

साथै कार्यक्रममा पछिल्लो समय दर्शक र श्रोताको मन मुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेलको पनि उपस्थितीसँगै बिशेष प्रस्तुती रहने छ भने केहि समय अगाडि भद्रगोल हुँदै सक्किगोनी नामक टेलिसिरीयलबाट चर्चा कमाएका कुमार कट्टेल “जिग्री”, अर्जुन घिमीरे “पाँडे”, सागर लम्साल “बले”, हरिश निरौला “कक्रोज”लगाएत टिमको पनि बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रममा टिकट रु १००० लाग्ने छ भने १ बियर वा स्नाक फ्रि रहने छ । थप जानकारीका लागि दरबार रोधी घरका सञ्चालक अशोक गिरी (९८५१०९००३५) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?