singel post top banner

उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, भाद्र ९, २०७६
|
|
१७६० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम

सारांश

  • भदौ ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता – २०७६ सम्पन्न भएको छ ।
  • सो प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो भने सोही संस्थाका केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु शिब हमाल, राजु ढकाल, देबी घर्ती, कृष्ण आाशु , उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, बरिष्ठ उपाध्यक्ष सुजन लम्साल, प्रथम उपाध्यक्ष राजकुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
  • कार्यक्रमको संचालन सचिब प्रकाश दुतराजले गरेका थिए ।

भदौ ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता – २०७६ सम्पन्न भएको छ ।

सो प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो भने सोही संस्थाका केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु शिब हमाल, राजु ढकाल, देबी घर्ती, कृष्ण आाशु , उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, बरिष्ठ उपाध्यक्ष सुजन लम्साल, प्रथम उपाध्यक्ष राजकुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सचिब प्रकाश दुतराजले गरेका थिए । प्रमुख अतिथी रमेश बिजीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रतियोगीतामा ८ वटा समितीले भाग लिएका थिए ।

यस प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अन्तर्गतको ललितपुर समिती प्रथम, कमलादी समिती द्धितिय, ठमेल समिती तृतिय, अनामनगर समिती र लालिम्पाट समिती सान्त्वना भएका छन् । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

तीज गीत प्रतियोगीतामा प्रथम पुरुस्कार रु. ३३,४००, द्धितिय पुरुस्कार रु. २२,३००, तृतिय पुरुस्कार रु. ११,२००, सान्त्वना पुरुस्कार रु. ६५,०० रकम र प्रमाण पत्र रहेको थियो । उक्त कार्यक्रममा कलाकार, समाजसेबी, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष रमेश बाबु थापाले सुरुवात गरेको कार्यक्रमलाई निरन्तरता दिएको हालै निर्वाचित अध्यक्ष अञ्चल शाहीले बताउनुका साथै निवर्तमान अध्यक्ष रमेश बाबु थापा सँग अंकमाल गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका बैतडीका राम सिंह भाट म्युजिक भिडियो छायाकार बने
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?