singel post top banner

सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने युवक एक बर्षपछि पक्राउ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २९, २०७६
|
|
१४९८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने  युवक एक बर्षपछि पक्राउ

सारांश

  • काठमाडौँ | एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।
  • ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।
  • यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ | एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।

यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग
निशानदेवी मिडिया प्रा.ली. द्वारा पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान
निशानदेवी मिडिया प्रा.ली. द्वारा पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?