singel post top banner

जेठ १६ गतेदेखि ३० गतेसम्म मुग्लिनको सडक बन्द

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, जेठ १६, २०७६
|
|
१७२२ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
जेठ १६ गतेदेखि ३० गतेसम्म  मुग्लिनको सडक बन्द

सारांश

  • पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ ।
  • चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो ।
  • योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ ।

विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ ।

सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
संसदमा शिक्षामन्त्रीको जवाफ- त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती ।
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
अध्ययनले देखायो-मान्छे दैनिक करीब एक घण्टा अरुको कुरा काट्छ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?