singel post top banner

माेना कतारकाे शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण सार्वजनीक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, बैशाख २२, २०७६
|
|
१४२९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
माेना कतारकाे शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण सार्वजनीक

सारांश

  • मोना कतारको तेश्रो मासिक तथा नियमीत बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा हिजो मुन्तजामा सम्पन्न भएको छ ।
  • बैठकमा मोना कतारले गत शुक्रबार कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाह लमा  आयोजना गरेको नयॉ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण पनी सार्वजनीक गरेको छ ।
  • उक्त कार्यक्रममा कुल ३७ हजार ९२१ रियाल आम्दानी भएको र १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल कुल नाफा भएको छ ।

मोना कतारको तेश्रो मासिक तथा नियमीत बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा हिजो मुन्तजामा सम्पन्न भएको छ । बैठकमा मोना कतारले गत शुक्रबार कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाह लमा  आयोजना गरेको नयॉ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण पनी सार्वजनीक गरेको छ ।

उक्त कार्यक्रममा कुल ३७ हजार ९२१ रियाल आम्दानी भएको र १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल कुल नाफा भएको छ । कतारको हकमा एउटा जिल्ला संस्थाले आयोजना गरेको सास्कृतिक कार्यक्रममा यसरि मुनाफामा जानु नौलो मानिएको छ।

संस्थाले म्याग्दिमा बहुउदेश्यिय अक्षयकोष स्थापनार्थ कार्यक्रम आयोजना गरेको हुदॉ कुल नाफा रकमबाट नेपालि ६ लाख रुपैया तत्काल बैकमा खाता खोलेर जम्मा गर्ने र अपुग ररम बिभिन्न माध्यमबाट यथासक्य संकलन गरी कोष खडा गर्ने भएको छ ।

साथै बैठकले कार्यक्रमलाई लाई सफल बनाउन नेपाल देखि पाल्नु भएका तथा कतारमा स्थापित नेपालि कलाकार लगायत प्रमुख अतिथि , बिशेष सहयोगि कम्पनी, सहयोगी संस्थाहरु, बिशेष अतिथि , अतिथिहरु ,पत्रकार ,फोटोग्राफर, स्यंम सेवक , टेक्निसियन लगायत सम्पुर्ण दर्शकहरुलाई अन्तरमन देखि हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशनमा कौशल केसीको कोषाध्यक्ष पदमा उम्मेद्वारी
बाढी पहिरो बिपद् पिडितहरुको साथी  पाल्देन लामा
बाढी पहिरो बिपद् पिडितहरुको साथी पाल्देन लामा
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?