singel post top banner

राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, जेठ १९, २०८२
|
|
१४८९ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।

सारांश

  • काठमाडौ।
  •   पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत सार्वजनिक गरेको छ।
  • जुन गीतमा राम थापा शिशिर, राज सुवेदी र बिन्दा सुन्दासको साथमा सुमधुर आवाजमा सुन्न सकिन्छ।

काठमाडौ।  पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत सार्वजनिक गरेको छ।

जुन गीतमा राम थापा शिशिर, राज सुवेदी र बिन्दा सुन्दासको साथमा सुमधुर आवाजमा सुन्न सकिन्छ। राम थापा शिशिर र शिव नारायण जोशीको संगीतमा राम थापा शिशिरको आफ्नै शब्द रहेको उक्त गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन। घाँसको भारी गीतको म्युजिक भिडियोमा अर्जुन सिलवाल, सारा सुनुवार, निशा कठायत आदि कलाकारहरूको अभिनय देख्न सकिन्छ।

जुगल फिल्म एण्ड एड्भरटाइजिङ्ग प्रालि युट्युब च्यानल मार्फत सार्वजनिक भएको “घाँसको भारी” बोलको गीतको म्युजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन भने छायांकन रामकृष्ण कंडेल, मेकपमा मोहन लामा र सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” सम्पन्न
सरकारको नीति वर्षमा दुईपटक भर्ना : विद्यार्थीबाट चर्को शुल्क असुल्न कि शिक्षा सुधार्न ?
सरकारको नीति वर्षमा दुईपटक भर्ना : विद्यार्थीबाट चर्को शुल्क असुल्न कि शिक्षा सुधार्न ?
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
“हिमालय ईन्टरनेशनल अवार्ड २०२१” आशा भुषालको कब्जामा
“हिमालय ईन्टरनेशनल अवार्ड २०२१” आशा भुषालको कब्जामा
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो, संकटमा मुख्यमन्त्री
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?