singel post top banner

काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, आषाढ २३, २०८१
|
|
१३८८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली

सारांश

  • काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली हुने भएको छ।
  • इतिहासमै पहिलो पटक हुन लागेको पशुपतिमा विशाल कोटिहोम महायज्ञको पूर्व–सन्ध्याको शुभ अवसर पारेर सोमबार बिहान काठमाडौँमा ट्याक्सि र्‍यालीको कार्यक्रम आयोजना गरिएको आयोजक श्री मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।
  • कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास, शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोड्नको लागि साथै विश्व कल्याणको कामनाको लागि महायज्ञको पूर्वसन्ध्यामा ट्याक्सि र्‍यालीको कार्यक्रम आयोजना गरिएको र्‍याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक सन्तोष भुषालले जानकारी दिएका हुन।

काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्‍याली हुने भएको छ। इतिहासमै पहिलो पटक हुन लागेको पशुपतिमा विशाल कोटिहोम महायज्ञको पूर्व–सन्ध्याको शुभ अवसर पारेर सोमबार बिहान काठमाडौँमा ट्याक्सि र्‍यालीको कार्यक्रम आयोजना गरिएको आयोजक श्री मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।

कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास, शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोड्नको लागि साथै विश्व कल्याणको कामनाको लागि महायज्ञको पूर्वसन्ध्यामा ट्याक्सि र्‍यालीको कार्यक्रम आयोजना गरिएको र्‍याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक सन्तोष भुषालले जानकारी दिएका हुन।

मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ।

महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवन निर्माण गर्ने मानव सेवा फाउण्डेसनको योजना छ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
रुसुवा बाढीपीडितका लागि धर्मगुरु विजय कृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
कोहलपुरमा ASEZ WAO को वृक्षारोपण अभियान, एक हजार बिरुवा रोपिए
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
नायक शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा सन्तोष रजौरेको संगीत (भिडियो सहित)
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकै कार्यालयमा फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?