singel post top banner

बसुुन्धारा, काठमाडौ स्थित एक्टिभ एकेडेमी बोर्डडिङ हाईस्कुलले COVID-19 को प्रभाबबाट प्रभाबित अभिभावकहरुलाई ३ महिनाको छुट दियो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, श्रावण १०, २०७७
|
|
१७३६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बसुुन्धारा, काठमाडौ स्थित एक्टिभ एकेडेमी बोर्डडिङ हाईस्कुलले COVID-19 को प्रभाबबाट प्रभाबित अभिभावकहरुलाई ३ महिनाको छुट दियो

सारांश

  • कोरोनाको महामारीको कारणले लकडाउन भयो ।
  • जस्ले गर्दा धेेेरै ब्यक्तिहरु प्रभााबित भए ।
  • केही दिन अघि नेेेपाल सरकारले लकडाउनखुलाएको अवस्था छ ।

कोरोनाको महामारीको कारणले लकडाउन भयो । जस्ले गर्दा धेेेरै ब्यक्तिहरु प्रभााबित भए । केही दिन अघि नेेेपाल सरकारले लकडाउनखुलाएको अवस्था छ ।

बसुुन्धारा, काठमाडौ स्थित एक्टिभ एकेडेमी बोर्डडिङ हाईस्कुलले COVID-19 को प्रभाबबाट प्रभाबित अभिभावकहरुलाई मासिक शुल्कमा बैशाख, जेष्ठ र असार गरि तिन महिनाको सम्पूर्ण शुल्क छुट दिएको छ | यसबाट त्यस बिधालयमा अध्यनरत कक्षा दश सम्मका बिधार्थीका अभिभावकहरु लाभान्बित भएका छन् |

त्यसै गरी सो बिधालयले आफ्नो On-line कक्षा समेत निरन्तर चलाई रहेको छ | निजि क्षेत्रबाट संचालित सो बिधालयको अभिभावक र बिधार्थी केन्द्रित निर्णयलाई स्थानियहरु खुलेर प्रसंसा गरेका छन् |

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
‘हौसिएको मकैको घोगा’ जस्तै सरकार
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
कलाकार र सुनचाँदी ब्यवसायीहरु सम्मानीत
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?