singel post top banner

पोखरामा प्लास्टीक चामल आतंक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, पौष २९, २०७६
|
|
१५०३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
पोखरामा प्लास्टीक चामल आतंक

सारांश

उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनममा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ |  पछिल्लो समयमा नेपालमा पाल्सीटको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ  |

के हो त प्लास्टीको चामल एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामल को अनुगमन गर्नका लागी टोलिलाई बोलाएपछि उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको टोलि आज चामलको निरीक्षणको लागी उक्त स्थानमा पुगेको थियो पोखरा महानगर पालिका वडा न ५ को एक किराना पसलमा यस्तो संकास्पद चामल फेला परेपछि  चामललाई ल्याब टेस्टको लागी लगीएको उपभोक्ता मन्च गण्डकीका अध्यक्ष्य कपिल नाथ कोइराला ले बताए के अचेल हल्ला जस्तै चामलनै प्लास्टीकको आएकै होत उपभोक्तम मन्च गण्डकीका अनुगमन टोलि के भन्छन कृपया पुरा भिडीयो हेर्नुहोला |

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

त्रिशूलीमा बेपत्ता युवकको शव फेला
त्रिशूलीमा बेपत्ता युवकको शव फेला
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
अनु चौधरीको मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भिडियोसहित सार्बजनिक
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
‘यादमा मुटु चसकिने’मा अधुरो प्रेमको मार्मिक कथा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?