singel post top banner

बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, आश्विन २, २०७६
|
|
१६८८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न

सारांश

  • असोज १ गतेका दिन बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न भएको छ ।
  • यस कार्यक्रम सोही समितीका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुजन बराईली र जमुना सनमले सहजीकरण गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए ।
  • बिश्वकर्मा बाबाको पुजा सकिएपछि साँस्कृतिक कार्यक्रम सुरु भएको थियो ।

असोज १ गतेका दिन बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न भएको छ । यस कार्यक्रम सोही समितीका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुजन बराईली र जमुना सनमले सहजीकरण गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए ।

बिश्वकर्मा बाबाको पुजा सकिएपछि साँस्कृतिक कार्यक्रम सुरु भएको थियो । साँस्कृतिक कार्यक्रममा एकल गायन, दोहोरी, नृत्य प्रस्तुत गरिएको थियो । बिश्वकर्मा बाबाको पुजाको पुजारीको रुपमा गायक राजन भुजेल बिश्वकर्मा रहेका थिए । बर्षा र झरीका बाबजुत पनि कलाकार, दर्शक र पत्रकारहरुले साथ दिएका थिए । कार्यक्रममा राजु ढकाल, देबी घर्ती, राजन भुजेल बिश्वकर्मा, अस्ट्रेलियामा रहेका सफल भुजेल बिश्वकर्मा, एकिकृत बिश्वकर्मा समाज लगायत देश तथा बिदेशबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो । सो कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

कार्यक्रममा जमुना सनम, डिला बिक, बसन्त बिश्वकर्मा, प्रकाश शोनी, सुजन बराईली, राजन भुजेल, कृष्ण आँशु बिश्वकर्मा,
कमल कुमार बिक, अमृता श्रीपाल लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा साथ दिनुहुने पत्रकार, सहयोगीदाताहरु प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि साथ सपोर्ट मिलेपछि बिश्वकर्मा बाबाको पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने सोही समितीका अध्यक्ष कृष्ण आँशुले बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु
पठाओले नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै, बाइक राइडरको दर्ता पनि सुरु
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
कमलले ह्याट्रिकसहित लिए चार विकेट, आयरल्याण्ड १५७ रनमै अलआउट
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?