singel post top banner

गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, बैशाख १५, २०७६
|
|
१५७३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

सारांश

  • गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा नव बर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
  • सु संस्कार, संस्कृती आफ्नै बेग्लै पहिचान सबै गहतराज एकै परिवार हाम्रो अभियान भन्ने मुल नारा सहित यस संस्थाको स्थापना भएको हो ।
  • संस्थाका अध्यक्ष रबी गहतराजको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा गहतराज सञ्जाल संस्था दर्ता समितीका अध्यक्ष एबम् कास्की जिल्लाका बरिष्ठ समाजसेबी बुद्धी बहादुर गहतराज प्रमुख अतिथीको रुपमा रहेका थिए ।

गहतराज सञ्जाल राजधानी समन्वय समिती काठमाडौं, नेपालको आयोजनामा नव बर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सु संस्कार, संस्कृती आफ्नै बेग्लै पहिचान सबै गहतराज एकै परिवार हाम्रो अभियान भन्ने मुल नारा सहित यस संस्थाको स्थापना भएको हो ।

संस्थाका अध्यक्ष रबी गहतराजको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा गहतराज सञ्जाल संस्था दर्ता समितीका अध्यक्ष एबम् कास्की जिल्लाका बरिष्ठ समाजसेबी बुद्धी बहादुर गहतराज प्रमुख अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा बिशिष्ठ ब्यक्ती र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा नयाँ बर्षको शुभकामना आदान प्रदान गरिनुका साथै संस्थाको बिधान तथा मस्यौदा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
मानसराजको ‘माया माया हो’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?