singel post top banner

म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको ‘दाग ‘ म्युजिक भिडियो सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, जेठ १७, २०८१
|
|
१८२५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको ‘दाग ‘ म्युजिक भिडियो सार्वजनिक

सारांश

  • काठमाडाैँ ।
  • म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको चेलीबेटी बेचविखन बिरुद्ध चेतनामुलक गीत ‘दाग ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • भिडियो ‘दाग’को सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिएको छ ।

काठमाडाैँ । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको चेलीबेटी बेचविखन बिरुद्ध चेतनामुलक गीत ‘दाग ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘दाग’को सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो ।

निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, भिडियो चलचित्र निर्देशक संघका अध्यक्ष बविता श्रेष्ठ ‘मलेकु’ विशेष अतिथि रहेकाे कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल/नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो ।

पीआर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादनरकरलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।

‘दाग’मा पूर्णिमा लामाको स्वर, ज्ञानलाल शास्त्री शब्द एवं संगीत र जीवन बडुको एरेञ्ज रहेको छ । यस गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले निर्देशन गरेका हुन् । स्वमिक गौतम र गणेश मण्डलको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

भिडियोमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी (गिरी राजा), रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायत कलाकारको अभिनय छ ।

गीतको भिडियो पीआर इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
नूतन भूसालको ‘नूतन शैली’ सार्वजनिक
“१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” सम्पन्न
“१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” सम्पन्न
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?