singel post top banner

सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
सोमबार, माघ ६, २०७६
|
|
१३९५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा

सारांश

  • काठमाडौं ।
  • नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भइरहेका कलाकार पनि विविध व्यवसायमा प्रवेश गर्न थालेका छन् ।
  • हुन त जसको कमाई जति हुन्छ खर्च पनि त्यही अनुपातमा हुने गर्छ ।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भइरहेका कलाकार पनि विविध व्यवसायमा प्रवेश गर्न थालेका छन् । हुन त जसको कमाई जति हुन्छ खर्च पनि त्यही अनुपातमा हुने गर्छ । यसकारण पनि कलाकारहरु वैकल्पिक पेशा गर्ने कलाकारको संख्या बढ्दै गएको हुनुपर्दछ ।

वैकल्पिक पेशा अपनाउने कलाकारको पंक्तिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकप्रिय गीतकार रमेश विजी पनि प्रवेश गरेका छन् ।
BG Herbal Tea‘बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ मार्फत गीतकार बीजी व्यवसायमा होमिएका हुन् । विजीको ‘बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया’ हिजो आइतबारबाट बजारमा आएको छ ।

राजधानीमा कार्यक्रमको आयोजना गर्दै प्रोडक्ट सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्ष दर्गा रायमाझी, ब्यबसायी अनुपा श्रेष्ठ, समाजसेवी तथा ब्यबसायी पृथ्वी थकाली, लक्ष्मण रायमाझी, पशुपति शर्मा लगायतका कलाकारले चियाको सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै रमेश बिजीले आफ्नै बिजि ब्राण्डको चिया बजारमा ल्याएको र जसले स्वास्थ्यमा फाईदा गर्ने बताए । उनले भने, ‘गीत संगीतमा जसरी माया गर्नु भएको छ, यस क्षेत्रमा पनि सवैको माया पाउने छु ।’

सांगीतिक जीवनमा सफलताको धरोहरमा पुगेका विजीलाई व्यवसायिक जीवनमा पनि उतिकै सफलता मिलोस्,हार्दिक शुभकामना ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
काठमाडौमा बृहत बाईक र ट्याक्सी र्‍याली पछि रिक्सा र्‍याली
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
दुबै मृगौला फेल भएकी “सम्झना बिष्ट बचाउ अभियान” सहयोगार्थ सुरु, पहिलो दिन रु. १,३७,९२५ /- रकम उठ्न सफल
दुबै मृगौला फेल भएकी “सम्झना बिष्ट बचाउ अभियान” सहयोगार्थ सुरु, पहिलो दिन रु. १,३७,९२५ /- रकम उठ्न सफल
साझा युवा संगठन पर्सा गठन
साझा युवा संगठन पर्सा गठन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?