singel post top banner

सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, पौष १३, २०७६
|
|
१४८५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित

सारांश

  • काठमाडौं ।
  • नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ ।
  • उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सञ्चारर्की सविता पोखरेलाई सौन्दर्य पत्रकारिता सम्मान २०७६ बाट सम्मान गरेको थियो ।

काठमाडौं । नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सञ्चारर्की सविता पोखरेलाई सौन्दर्य पत्रकारिता सम्मान २०७६ बाट सम्मान गरेको थियो । पोखरेलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा सभासद माननिय कोमल वलीको हातबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विगत लामो समयदेखि अत्यन्त निष्ठा, दक्षता, इमान्दारितापूर्वक र समर्पणभावका साथ सञ्चार क्षेत्रमा साधनारत रहि सौन्दर्य क्षेत्रलाई समेत चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै पोखरेललाई सम्मान गरिएको हो । कार्यक्रममा पोखरेलका अलवा विभिन्न क्षेत्रका १३ जना प्रख्यात एवं सफल व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा बरिष्ट सौन्दर्यबिद सिता न्यौपाने पाठक, बरिष्ट सौन्दर्यबिद सोनी काररंजित, बरिष्ट सौन्दर्यबिद सुमी रंजित, लोकप्रिय अभिनेत्री सरिता लामिछाने, पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्की, लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा, समाजसेवी दिक्षा चापागाई, पत्रकार सबिता पोखरेल, लोकप्रिय गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजाल युवा ब्यबसायी बसन्ती अधिकारि, फेसन डिजाइनर सिर्जना पोखरेल, सौन्दर्यकर्मी सरु श्रेष्ठ, अन्तराष्ट्रिय हेयर ड्रेसर तथा मेकअप आर्टिस्ट रायन मंगोलियन रहेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?