singel post top banner

चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, मंसिर २८, २०७६
|
|
१५६४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल मंसिर २८ गते शनिबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चावहिल समितीको “बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६” सम्पन्न भएको छ ।
  • सो कार्यक्रम सोही समितीका अध्यक्ष दिपक यात्री आचार्यको सभापतित्व र नव निर्वाचित केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।
  • कार्यक्रममा राजु ढकाल, राधिका हमाल, शंकर बिसी, शिब हमाल, हरि डागी, कृष्ण रेउले, पिएन सापकोटा, बासु सिम्खडा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत अन्य कलाकार र पत्रकारको उपस्थिती रहेको थियो ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल

मंसिर २८ गते शनिबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चावहिल समितीको “बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६” सम्पन्न भएको छ । सो कार्यक्रम सोही समितीका अध्यक्ष दिपक यात्री आचार्यको सभापतित्व र नव निर्वाचित केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजु ढकाल, राधिका हमाल, शंकर बिसी, शिब हमाल, हरि डागी, कृष्ण रेउले, पिएन सापकोटा, बासु सिम्खडा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत अन्य कलाकार र पत्रकारको उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती संगै नव निर्वाचित कार्यसमितीलाई संयुक्त रुपमा सम्मान गरिएको थियो । बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६ लाई सहयोग गर्नुहुने सम्पुर्णलाई आभार प्रकट गर्दै संस्थामा भएका कमि कमजोरीलाई सुधार्दै आगामी दिनमा दत्तचित्त भई संस्थाको हितमा कार्य गर्दै जाने र चावहिल समितीलाई सबैको साथ सपोर्ट रहने कुरामा बिश्वस्त रहेको कुरा सोही संस्थाका अध्यक्ष दिपक यात्री आचार्यले बताए ।

उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष रमेश बिजीले पश्चिमेली, काठे, पुर्बेली या जुन सुकै क्षेत्रको भएतापनि सबैलाई समान रुपले सहभागीता, प्रतिनिधित्व गराउनुका साथै बिगतमा भएका कमी कमजोरीलाई सुधार्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अध्यक्ष बिजीले आगामी दिनमा संस्थालाई अझै बलियो बनाउनुका सार्थै सबै कलाकारहरु सँग सम्बन्ध प्रगाढ गराउने र गुनासो नआउने माध्यम बनाउने कुरामा बिस्वस्त दिलाए । साथै आगामी दिनहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल माथी कुनै पनि आँच आउन नदिने प्रतिबद्धता जाहेर गर्दै सल्लाह सुझाव तथा साथ सपोर्टको अपेक्षा गरेको कुरा ब्यक्त गरे ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी, व्यवसायीको हितलाई मुख्य प्राथमिकता
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
क्षितिज सलामी मगरको नयाँ गीत “टलटल टल्किने ऐना” दुर्गेश र अञ्जलीको अभिनयमा सार्वजनिक हुँदै
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?