singel post top banner

धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, बैशाख ११, २०७६
|
|
१५७६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प

सारांश

  • धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ ।
  • बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
  • परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ ।

धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । ठूलो भूकम्पपछि साना परकम्प वर्षौसम्म आउने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ललितपुर समितीको अध्यक्षमा सुजन बराईली निर्बिरोध निर्वाचित
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
सांस्कृितक संस्थानका महाप्रबन्धकले लिए एक्सन्
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
जीवन्त नेपाल म्युजिक अवार्ड को दोस्रो संस्करण हुँदै
जीवन्त नेपाल म्युजिक अवार्ड को दोस्रो संस्करण हुँदै
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
अन्दिप आचार्यले बनाए विश्वकै ठुलो मोटरसाइकल
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले यही जेठ ११ गतेबाट लगातार ४० घण्टा नृत्य गरेर वल्ड रेकर्ड राख्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?