singel post top banner

खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, मंसिर ३, २०७६
|
|
१३९१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ

सारांश

  • काठमाडौँ – फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्व चर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ ।
  • अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।
  • उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए ।

काठमाडौँ – फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्व चर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।

उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए । सोसल एप किन डाउनलोड गर्ने भन्ने हाम्रो प्रश्नमा फाउण्डर जोशी भन्छन्, ‘मोबाईल स्पेश थोरै लिने (३ एमबी भन्दा कम), ह्याङ पनि नहुने चलाउन एकदमै सजिलो, सबै एपहरु एकै ठाउँमा भएका कारण व्यवस्थित एप पनि हो यो, एउटा मोबाईलमा एकै पटक धेरै एपहरु चलाउदा ब्याट्री चाडै सिद्धिन्छ तर यो पनि चलाउनुभयो भने ब्याट्री लामो समय टिक्छ । अरु एप जस्तो बेलाबेलामा विज्ञापन आएर दिक्क लाग्ने खालको यो एप होईन, यो एप सबैका लागि आवश्यक छ जस्तो लाग्छ मलाई ।’

नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको उनको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा एपहरु बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको जोशीको भनाई छ । केही दिन पछि विशेष समारोहका बीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँछ ।

सोसल एप डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस्

https://play.google.com/store/apps/details?id=com.onlinemarg.socialapp

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
पोखरामा यसरी भयो बस दुर्घटना तस्वीर भाइरल
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
चीन धनी हुन स्वतन्त्र हुनैपर्छ : अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यान
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
भिडियो सम्पादनमा वल्ड रेकर्ड राख्न सफल बिरेन्द्र भाट “बिपिन”
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?