देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

नेपाकाठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।

देश–विदेशमा बढ्दो अशान्ति र सामाजिक विखण्डनको सन्दर्भलाई उठान गरिएको गीतले समसामयिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ। “जगतमा के भयो, रगतमा हेर्नु” जस्ता भावपूर्ण शब्दहरू समेटिएको गीतले मानव सम्बन्ध, माया र आत्मीयता रगतमा मिसिएको भावलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। सरल तर प्रभावशाली शब्द संयोजनले श्रोता–दर्शकको मन छोने विश्वास गरिएको छ।
ओलीकै निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मिन प्रकाश ओली र प्रतिक्षा पुरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका छन्।

उक्त गीतको भिडियो जानकी म्युजिकमार्फत सार्वजनिक गरिएको छली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।

देश–विदेशमा बढ्दो अशान्ति र सामाजिक विखण्डनको सन्दर्भलाई उठान गरिएको गीतले समसामयिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ। “जगतमा के भयो, रगतमा हेर्नु” जस्ता भावपूर्ण शब्दहरू समेटिएको गीतले मानव सम्बन्ध, माया र आत्मीयता रगतमा मिसिएको भावलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। सरल तर प्रभावशाली शब्द संयोजनले श्रोता–दर्शकको मन छोने विश्वास गरिएको छ।
ओलीकै निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मिन प्रकाश ओली र प्रतिक्षा पुरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका छन्।

उक्त गीतको भिडियो जानकी म्युजिकमार्फत सार्वजनिक गरिएको छ