बिचित्र संसार
काठमाडौं– विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन...
पुरा पढ्नुहोसपर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना...
पुरा पढ्नुहोसदेशका नागरिकहरुले यतिखेर कोरोना महामारी, बाढी, पहिरो तथा डुवान जस्ता प्राकृतिक विपद्को कारण सृजित धेरै ठुला जन धनको क्षेतिको सामना गरिरहनु परेको अवस्था छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या साठी पुग्न लागी सकेकोछ...
पुरा पढ्नुहोसगुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ। वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल जाजरकोट रुकुममा केही दिन अघि घटेको घट्नाले अहिले देशब्यापी रुपमा ठुलो रुप लिन लागेको छ । अन्तरजातिय प्रेमलाई बिवाहमा परिणत गर्छु भन्दा नवराज विश्वकर्मा लगायत अन्य ४ जनाको हत्या भयो ।...
पुरा पढ्नुहोसभारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु वलात्कृत भएको समाचार देख्दैनन लेख्दैनन,ठुलो संख्यामा दैनिक किसानहरु आत्महत्या गरेको समाचारलाई महत्व दिंदैन, तन्नम गरिवीले सदगत गर्न पनि नपाउने समाजको चित्र लेख्दैन, छुवाछुत...
पुरा पढ्नुहोससाझा पार्टीका नेता प्रकाशचन्द्र परियारले अतिक्रमित भूमि सहितको नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन हुनु सकारात्मक भन्दै सरकारलाई धन्यवाद दिएका छन । साझा पार्टीले सरकारलाई नेपालको नयाँ नक्सा सार्वजनिक गर्न दवाव दिदै आएको सन्दर्भमा अन्य...
पुरा पढ्नुहोसमेदनी प्रसाईं , झापा मकैको उत्पादनका लागि गुणस्तरीय बिज र मलखाद्य पर्यप्त भएमा विरुवाले आवाश्यक खाद्य तत्व ग्रहण गर्छ र येस्को वृद्धि विकास पनि सरल प्रक्रियाबाट हुन्छ। तर मकैको कुनै कुनै बिरुवाले उत्पादन क्षेमता...
पुरा पढ्नुहोसऎतिहासिक द्वन्द्वात्मक भौतिकवादको भट्टीदेखी नब संसोधनवादको टट्टीसम्म जारी छ ढकालजीको यात्रा युवाबयमा जीवन शर्मा गीतहरु घन्काउदै सुकुम्बासी बस्तीतिर भेटिन्थे ढकालजी कत्ला परेको पिठो खादै उनी देख्थे दुनियाँलाई मुक्त गर्ने सपना सपनालाई सपना देखाउथे जोस थियोे गल्दै गयो उनको हुति रातो झण्डाबाट हसिया गायव भो हथौड़ा मेटियो पार्टी रुपान्तरण...
पुरा पढ्नुहोसप्रकाश बराईली ” अभिब्यक्ति” काठमाडौं, नेपाल लक डाउनको बेला ईन्टरनेटको शुल्क नतिरेतापनि लाईन नकाट्न नेपाल सरकारले आदेश दिएको छ । लकडाउनको बेला बिभिन्न कम्पनिका ईन्टरनेटमा समस्या आउन थालेको छ । यसबेला केही ईन्टरनेटहरु सोलो चल्ने, केही...
पुरा पढ्नुहोस