प्रमुख समाचार
काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण...
पुरा पढ्नुहोसकाठमाडौं, नेपाल प्रकाश बराईली “अभिब्यक्ती” कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी...
पुरा पढ्नुहोसकोरोना भाईरसको प्रकोप सॅग जुधिरहेको चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप लगाएको छ । अमेरिकी कानुन मन्त्रालयले सोही आरोपमा चार जना चीनियाॅ जासुसलाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाएको...
पुरा पढ्नुहोसनेपाल प्रहरीको भावी आइजिपीको रुपमा प्रदेश न १ डिआइजी ठाकुर प्रसाद ज्ञवालीलाई मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गर्न प्रम ओलीले गृह मन्त्री रामबहादुर राम बहादुर थापा बादल र मुख्य सचिब लोक दर्शन रेग्मीलाई निर्देशन दिएका छन...
पुरा पढ्नुहोससाथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान...
पुरा पढ्नुहोसकाठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको !)) दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ गौरव अनुभूति...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान...
पुरा पढ्नुहोसकाठमाडौं / शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला...
पुरा पढ्नुहोसकाठमाडौं । उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको मानभवनस्थित लुम्बिनी इन्टरनेसनल एकेडेमीमा उक्त एक दिने कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सडक विभाका महानिर्देशक केशवकुमार...
पुरा पढ्नुहोसपुस २५ गतेका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको...
पुरा पढ्नुहोस









