प्रमुख समाचार

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ। सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको...

पुरा पढ्नुहोस
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने

अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण आज ९बिहीबार० बिहान लाग्दैछ । नेपाली समयअनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनेट सूर्यग्रहण लाग्ने छ । ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी...

पुरा पढ्नुहोस
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी...

पुरा पढ्नुहोस
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ । निधनको कारण भने अस्पतालले खुलाएको छैन ।...

पुरा पढ्नुहोस
अवार्ड दिन्छु भन्दै मोडल सँग सुमन बुढाले राखे सेक्स प्रस्ताव । सुमन बुढा सभामुख महरा बन्न खोजेकै हुन् त ?

नेपालमा पछिल्लो समयमा बलात्कारका घट्नाहरु घट्ने क्रम जारी छन् । नेपाली नारीहरुले जस्तो दुरब्यवहार पनि सहन पर्ने स्थिती रहेको छ । केही समय अघि रोश्नी र सभामुख कृष्ण बहादुर महराको बलात्कार काण्डले नेपालमा उग्र...

पुरा पढ्नुहोस
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
पत्रकार शालिकराम पुडासैनीले गरे आत्मा हत्या

माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास...

पुरा पढ्नुहोस
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते

कानूतः सरकारवादी मुद्दा मेलमिलाप गराउन मिल्दैन । फौजदारी अपराधका घटनामा न्याय दिलाउन निःशुल्क कानूनी सहायता दिने र सरकार आफैले पीडितको पक्षमा मुद्दाको लड्ने कानूनी व्यवस्था भएकोले फौजदारी मुद्दालाई सरकारवादी बनाइएको हो । चोरी डकैती, लुटपात,...

पुरा पढ्नुहोस
गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी

गायक प्रकाश सपुतको गीत गलबन्दीको चर्चा संगै बिबाद झन चुलिएको छ । प्रकाश सपुतलाई सामाजिक सञ्जालमा बिभिन्न खालका जातिय कमेन्टहरु आईरहेका छन् । यस बारेमा संसदमा पनि पुर्व मिन बिश्वकर्माले आवाज उठाउदै सरकारको ध्यानाकर्षण...

पुरा पढ्नुहोस
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।

बेनी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ सँग बाझिने गरी कार्यविधि निर्माण गरेको पाइएको छ । नगर कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधिको निर्णय सम्बन्धी व्यवस्थामा मत विभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्ति सहित बहुमत सदस्यको...

पुरा पढ्नुहोस