प्रमुख समाचार

राजधानी बाहिर आवतजावतका लागि थप कडाइ

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय...

पुरा पढ्नुहोस
हल्लाको पछि नलाग्नु कुलमान घिसिङको मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन : उर्जा मन्त्री बर्षमान पुन

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । विभिन्न सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा कुलमान फेरि बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको...

पुरा पढ्नुहोस
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी

काठमाडौँ । कोरोना सङ्क्रमतिको ग्राफ उकालो लागेपछि नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको माहोल सेलाएको छ । २२ असारको केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको थियो । उक्त बैठकले पार्टी संरचना समायोजन देखि...

पुरा पढ्नुहोस
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । वहाँ त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुग्नुभएकै हो । विभिन्न समय, विभिन्न ठाउँमा...

पुरा पढ्नुहोस
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको आफ्नै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो। स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो...

पुरा पढ्नुहोस
जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना

कोडिभ–१९ (कोरोनाभाइरस) को जोखिम कम गर्न फ्रन्टलाइनमा खटिएका प्रहरीको तलब काट्ने निर्णय गर्दा तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको आलोचना भयो । जोखिम मोलेर लकडाउन कार्यान्वयमा खटिएका प्रहरीलाई प्रोत्साहन भत्ता दिनुपर्ने आवाज उठिरहेको बेला ज्ञवालीले...

पुरा पढ्नुहोस
कल्पनाले गंगबु हत्याको स्वीकार गरिन् , खुल्यो सुबै सत्य तथ्य कुरा

काठमाडौं : गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो । गत आइतबार दाङका कृष्णबहादुर...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय अपाच्य शब्द प्रयोग गरेर धेरै गीतहरु बजारमा ल्याउन थालिएको छ । यसरी बजारमा आएका गीतहरुलाई सामाजिक संजालमा चौतर्फी टिप्पणी हुन थालेपछी यतिबेला राष्ट्रिय लोक तथा...

पुरा पढ्नुहोस
अभियन्ता नेपालीलाई नि:सर्त रिहाई गर: संयुक्त संघर्ष समिति

संयुक्त राजनीतिक दलित संघर्ष समितिले अभियन्ता हरि नेपालीलाई नि:सर्त रिहाईको माग गरेको छ । नेपाली काँग्रेस,जनता समाजवादी, साझा पार्टी लगायत १ दर्जन दलहरु आवद्ध संघर्ष समितिले आन्दोलनको घटक संगठनका अभियन्ता हरि नेपालीलाई बिना पूर्जी प्रहरीले...

पुरा पढ्नुहोस
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?

व्यापारी, बोलवाला नेता र घुस्या प्रहरी अधिकृतको मिलेमतोमा फर्जी कामलाई सल्टाउँदै कसरी भ्रष्टाचार गरिन्छ भनेर बुझ्न प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन शाखाको पछिल्लो प्रकरणले पुष्टि गरेको छ । बोलपत्र नियमानुसार निर्धारित मितीमा सामान उपलब्ध गराएर...

पुरा पढ्नुहोस