चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

कोरोना भाईरसको प्रकोप सॅग जुधिरहेको चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप लगाएको छ । अमेरिकी कानुन मन्त्रालयले सोही आरोपमा चार जना चीनियाॅ जासुसलाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाएको बताएको छ ।

ती चीनियाले अमेरिकी क्रेडिट रेटिङ कम्पनी इक्यूफेक्स माफर्त १ सय ५० मिलियन भन्दा वढि अमेरिकीहरुको व्यक्तिगत विवरण चोरेर चिनिया सेनालाई पठाएको वताएको छ । यता ट्रम्प प्रशासनले समेत वेइजीङलाई यसवारे चेतावानी दिइसकेको उल्लेख गर्दे यसले दुई देश बीचको सम्वन्धमा चिसोपन  ल्याउने वताएका छन ।