अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन प्रयागपोखरीमा नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सहित दिपेन्द्र श्रेष्ठ, केशब देसार, बिमला आचार्य, रितु घलानले आज एक समारोहका बिच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण...

पुरा पढ्नुहोस
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने

चैत्र ८ गतेका दिन बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने भएको छ । साधना विमोचन तथा सम्मान कार्यक्रम धिरज राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । सो कार्यक्रममा गायक धिरज राई...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो

काठमाडौं, नेपाल प्रकाश बराईली “अभिब्यक्ती” कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने

कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सवको अवसरमा २०७६ फागुन २९ गतेका दिन “लोक दोहोरी दिवस” मनाउने निर्णय...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडिले जितेको छ । “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल...

पुरा पढ्नुहोस
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार संघ कि उपाध्यक्ष गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको...

पुरा पढ्नुहोस
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक

काठमाडौँ – हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक भएको छ । “याद” बोलको लिरीकल गीतमा गायिका गौरी गुरुङ्ग लिम्बुको आवाज रहेको छ । गीतमा कुमार मिश्राको शब्द रहेको छ...

पुरा पढ्नुहोस
“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “अग्रजलाई सम्मान नव प्रतिभालाई सम्मान” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुन लागेको “७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७”...

पुरा पढ्नुहोस
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका...

पुरा पढ्नुहोस
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने

“हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा भोली फागुन १७ गते स्वास्थ्य शिबिर, रक्तदान (कलाकारहरुको नाक, कान, घाँटी जाँच)...

पुरा पढ्नुहोस