रसुवाली कविको ब्यङ्ग्यात्मक सशक्त कविता “मन्त्रि ढकालकी बुहारी”

ऎतिहासिक द्वन्द्वात्मक भौतिकवादको भट्टीदेखी नब संसोधनवादको टट्टीसम्म जारी छ ढकालजीको यात्रा युवाबयमा जीवन शर्मा गीतहरु घन्काउदै सुकुम्बासी बस्तीतिर भेटिन्थे ढकालजी कत्ला परेको पिठो खादै उनी देख्थे दुनियाँलाई मुक्त गर्ने सपना सपनालाई सपना देखाउथे जोस थियोे गल्दै गयो उनको हुति रातो झण्डाबाट हसिया गायव भो हथौड़ा मेटियो पार्टी रुपान्तरण...

पुरा पढ्नुहोस
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा

प्रकाश बराईली ” अभिब्यक्ति” काठमाडौं, नेपाल   लक डाउनको बेला ईन्टरनेटको शुल्क नतिरेतापनि लाईन नकाट्न नेपाल सरकारले आदेश दिएको छ । लकडाउनको बेला बिभिन्न कम्पनिका ईन्टरनेटमा समस्या आउन थालेको छ । यसबेला केही ईन्टरनेटहरु सोलो चल्ने, केही...

पुरा पढ्नुहोस
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला

काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ। लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्। बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्। घरछेउको...

पुरा पढ्नुहोस
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको...

पुरा पढ्नुहोस
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई...

पुरा पढ्नुहोस
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण...

पुरा पढ्नुहोस
साधना इन्टरटेनमेनट नामक संस्थाको चार भिडियोको बिमोचन कार्यक्रम सम्पन्न

काठमाडौं । साधना संगीत नै जीवन हो भन्ने मुल नारालाई आत्मसाथ गरेर स्थापना भएको साधना इन्टरटेनमेनट नामक संस्थाको आयोेजनामा साँगीतिक सामाग्री बिमोचनका साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त संस्थाले काठमाडौंको रातोपुल स्थित...

पुरा पढ्नुहोस
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा

काठमाडौं, ९ चैत । होटेल व्यवसायी महासंघका सचिव समेत रहेका प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका छन् । भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका एक सय वटा...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८...

पुरा पढ्नुहोस
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त

काठमाडौँ । धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार काठमाडौंमा...

पुरा पढ्नुहोस