ललितपुर समितीको आयोजना स्वास्थ्य शिबिर रक्तदान (कलाकारहरुको नाक, कान, घाटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान...

पुरा पढ्नुहोस
बुद्ध अभियानको लागी गायक धिरज राईलाई २५ हजार नगद पुरस्कार सहित “फत्तेमान पुरस्कार”

बिगत १२ बर्ष देखी गीत संगीत मार्फत बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शन्देश लिएर बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने भएको छ । नेपाल सांगीतीक संघले हरेक बर्ष राष्ट्र, राष्ट्रियता अनि...

पुरा पढ्नुहोस
पोखरामा गीतकार सुमन श्रापितको एकल साझ हुदैँ

काठमाडौँ | सप्तरङ्गी सास्कृतिक प्रतिष्ठान नेपालको शुक्रबार सस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले प्रसिद्ध गीतकार सुमन श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुती “सुमन श्रापित एकल साङ्गीतिक साझ” फाल्गुनको ३० गते पोखरामा...

पुरा पढ्नुहोस
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन

नेपालमा एक पछि अर्काे गर्दै गिनिज वल्ड रेकर्डमा नाम लेखाउने कार्य जारी रहेको छ । नेपालको मौलिक संस्कृतीलाई बिश्वसामु चिनाउनका लागी डिल बहादुर मगर (डिकेश) लगायत १२ जना कलाकारहरुले लगातार २७ घन्टा सामुहिक नृत्य...

पुरा पढ्नुहोस
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै

काठमाडौं। पुस महिनाभर हलमा नेपाली फिल्मको खडेरी देखियो। माघबाट भने हलमा नेपाली फिल्मको उपस्थिति देखिन थालेको छ। गत हप्ता नेपाली फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आएको थियो। यो हप्ता फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ। फिल्म...

पुरा पढ्नुहोस
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भइरहेका कलाकार पनि विविध व्यवसायमा प्रवेश गर्न थालेका छन् । हुन त जसको कमाई जति हुन्छ खर्च पनि त्यही अनुपातमा हुने गर्छ । यसकारण पनि...

पुरा पढ्नुहोस
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न

ईटहरी/ ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो...

पुरा पढ्नुहोस
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ

काठमाडौँ | जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यही शुक्रबारबाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ। चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन्।त्यस्तै यस अघि नै चलचित्रको...

पुरा पढ्नुहोस
जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन

काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) -२०७६’ को अन्तिम अडिसन यहि आउदो माघ ११ गते सनिबार का दिन मासाला...

पुरा पढ्नुहोस
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो

काठमाडौं / शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला...

पुरा पढ्नुहोस